सुशान्त मृत्यु प्रकरण : रियाका दिदीभाईविरुद्ध लागुऔषध खरिद र खपतमा मुद्दा दायर

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एन.सी.बी) ले बुधवार, जुन २२ मा अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शोविक चक्रवर्ती र अन्य विरुद्ध बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँग जोडिएको लागुऔषध खरिद र खपतको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, विशेष अभियोजक अतुल सरपाण्डेले भने, ‘ अभियोजन पक्षले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख भएबमोजिम सबै […]

सम्बन्धित सामग्री

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभयुक्तसँग आइतबार बिहान ११ बजेबाट बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । […] The post कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विनोद शाही मृत्यु प्रकरण : १० जना विरुद्ध मुद्दा दायर

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, […]

सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन । उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ । यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैविक चक्रवर्ती र अन्य व्यक्तिलाई पनि आरोपी तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले यी आरोपीविरुद्ध […]

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सुजिता मृत्यु प्रकरण : दाइविरुद्ध दुरुत्साहन मुद्दा

सुजिता भण्डारी मृत्यु प्रकरणको छानबिनका क्रममा पक्राउ परेका मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव भण्डारीविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको छ । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

सविता भण्डारी मृत्यु प्रकरण : सामाजिक सञ्जालपछि संघसंस्थाको चासो

दुई महिनाअघि मृत्यु भएकी चितवन शारदानगरकी सविता भण्डारी धितालको चर्चा सामाजिक सञ्जालमा छाएको छ । प्रहरीले आत्महत्या मानेको यो घटनामा सविताका श्रीमान्, ससुरा र अमाजु (श्रीमान्की दिदी) विरुद्ध चितवन जिल्ला अदालतमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ । तर