फेसबुक र युट्युबमा निगरानी बढाउँदै प्रहरी, एसएसपी भन्छन्- अफवाह फैलाउनेलाई खोज्दैछौं

काठमाडौं । सामाजिक सञ्जालमा सामाजिक मूल्य मान्यता र कानुनविपरीतका तस्बिर राख्ने, भिडियो सेयर गर्नेलगायत

सम्बन्धित सामग्री

एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ?

काठमाडौँ । नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाले राजीनामा दिने भएका छन् । एसएसपी बढुवामा छुटेका तिम्सिनाले राजीनामा दिने भएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिन लागेको बताएका छन् । हेर्नुहोस् उनको फेसबुक स्ट्याटस यस्तो छ : मैले राजीनामा दिने निर्णय किन लिए ?म, प्रहरी उपरीक्षक आभूषण तिम्सिना मिति २०५६ साल […] The post एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनाधिकृत व्यक्तिको पहुँचमा पुग्यो सशस्त्र प्रहरीको फेसबुक पेज

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको फेसबुक पेजमा अनाधिकृत व्यक्तिले पहुँच पुर्‍याएका छन् । मंगलबार बिहान १०:५९ बजे अनाधिकृत व्यक्तिले पहुँच पुर्‍याएर भियतनामी भाषामा एउटा पोष्ट गरेका छन् । त्यसवाहेक पेजमा के–के भएको छ भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । ‘एउटा पोष्ट भएपछि साइबर सेक्सनले अनुसन्धान गरिरहेको छ’, […]

अनलाइनमार्फत ठगेको आरोपमा ‘पास्टर’ पक्राउ

अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।फेसबुक र ह्वाट्सएपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । संखुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्

नक्कली ‘डिएसपी’ पक्राउ

आफुलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एसके ढुंगानालाई पक्राउ गरेको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंग

दिपाश्रीको फेसबुक ह्ययाक गर्ने १४ वर्षीय किशोर पर्साबाट पक्राउ

काठमाडौं : केही दिनअघि दीपाश्री निरौला र सरोज खनाललगायत अन्य कलाकारको फेसबुक एकाउन्ट ह्याक भएको थियो।साइबर अपराध गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको थियो।फेसबुक एकाउन्टमा जोडिएका साथीहरुसँग पैसा मागेको सूचना परेको निवेदनको आधारमा पक्राउ गरिएको अर्यालले जानकारी दिए। उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुर

साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खेल्ने पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य ...

फेसबुक पेजमार्फत विज्ञापन गरेर १ करोडभन्दा बढी ठगी गर्ने २ जना पक्राउ

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण वज्राचार्यका अनुसार प्रमोद साह पर्साबाट र मेवालाल लतिपुरबाट पक्राउ परेका हुन्

यौन दुराचारको अभियोगमा विदेशी नागरिक पक्राउ :: Pahilopost.com

काठमाडौः यौन दुराचारको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार स्वजरल्यान्डका ६६ वर्षीय नागरिक पिटर क्रिस्चिएन ल्गेड्रफ लाई पक्राउ गरेको हो। उनले फेसबुक मार्फत साथी बनाएर विभिन्न प्रलोभनमा परि दुराचार गर्ने गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले बताए। उनले भने,' विभिन्न प्रलोभन