इ–कमर्श जायन्ट अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई ५०० मिलियन (करिब ५० अर्ब ६० करोड रुपैयाँ) बोनस बाँड्ने घोषणा गरेको छ।
जुन महिनासम्म अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई अमेजनले यस्तो बोनसको व्यवस्था गरेको हो। कम्पनीले यसअघि नै प्रतिघण्टा २ डलरका दरले पारिश्रमिक वृद्धि गरेको थियो भने अतिरिक्त समय काम गर्नेलाई दोब्बर र...