काठमाडौँ- लामो प्रतीक्षापछि कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो ।
कोहलपुर-सुर्खेत ५२ किमी प्रसारण लाइन अन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा र...