काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक रहेको बताएका छन्।
काठमाडौंका निर्वाचित वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देउवा सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाए।
ओलीले बुधबार बिहानमात्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगी अध्यादेशबारे छलफलसमेत