ऐसेलुखर्कमा कुकुर आतंक, तीन महिनामा ८९ घाइते, छ जना गम्भीर
गत बैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको
कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ ।
एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो …
क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । मोलीको तर्फबाट मालिक टप्सीले च...
२९ फागुन, सुर्खेत । गन्हाइरहेको फोहोरको डंगुरमा झिंगा भन्किरहेका छन् । आहाराको खोजीमा रहेका कुकुर र गाईवस्तु त्यहीं झुम्मिएका छन् । त्यही डंगुरछेउमा पुत्पुताइरहेको छ, बाक्लो धुवाँको मुस्लो पनि । यो दृश्य हो, वीरेन्द्रनगर-१, तारेभिरमा रहेको ल्याण्डफिल साइटको । वीरेन्द्रनगर शहरको फोहोर यहीं विसर्जन गरिन्छ । आइतबार अपरान्ह ४ः३० बजे त्यहाँ पुग्दा कृष्ण रोकाय (३२) […]
सुरक्षा निकायले अपराध अनुसन्धान, नियन्त्रणमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरेका छन् । देशका विभिन्न ठाउँमा भएको गम्भीर र रहस्यमय घटनाको प्रहरी अनुसन्धान र अपराधी पत्ता लगाउन तालिमप्राप्त कुकुरले सहज बनाएका उदाहरण प्रशस्त छन् । कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि राज्यले नै बजेट छुट्याउँदै आएको छ ।
काठमाडौँ – दैलेखमा एक दलित समुदायका व्यक्तिको नाम नै ‘कुकुर’ राखेर नागरिकता जारी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले सच्याउन ऐतिहासिक निर्देशन जारी गरेको छ। नागरिकता जस्तो संवेदनशील विषयमा मानिसको आत्मसम्मानका लागि तत्कालै लिखित निर्देशन दिएको यो पहिलोपटक हुन सक्छ । जबकि दलित समुदायका धेरै व्यक्तिको नाम अपमानित ढङ्गले लेखिरहे पनि त्यसको कहीँ कतै […]
गत बैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको
खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ। गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन्। गम्भीर घाइते ६ जनालाई काठमाडौँ रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए। केही दिनअघि ऐसेलुखर्क गाउँपालिका-५ […]
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् ।
आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुर आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।
स्थानीयकाअनुसार उनलाई ६/७ वटा कुकुरले टोकेर शरीरभरि घाउ बनाएका छन् । उनलाई फुटबल प्रशिक्षक विष्णु रावत...
हुम्ला : जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मंगलबार विहान सात वटा भन्दा बढी कुकुरले टोक्दा उनको अवस्था गम्भीर भएको छ। खेतीपाती गोडमेल गर्न जाने क्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते भएकी हुन्। सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीवनबाट आएको सात भन्दाबढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको उनका आफन्त बिष्णु रावतले बताए। गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर
एजेन्सी । भारतको चेन्नाइमा घरमा पालिएकाे एक कुकुरले ९ बर्षीया बालिकालाई १६ पटकसम्म टाेकेकाे छ । कुकुरको आक्रमण पश्चात बालिका गम्भीर घाइते भएकी छन् । बालिकाको पछाडी कुकुर लागेपछि बालिका डरले दौडिन थालिन्, त्यही क्रममा कुकुरले झन लखेट्न थाल्यो जब बालिका चिप्लिएर लडिन, तब कुकुरले उनलाई १६ पटक सम्म टोकेको हो । अहिले यो घटना […]