शान्ति सम्झौताको १५ वर्षसम्म पनि पीडितले पाएनन् न्याय, गलाउने र थकाउने रणनीति सफल हुन नदिने प्रतिवद्धता

द्वन्द्व पीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले राज्य र सरकारको नेतृत्व गर्ने दलहरुले आफूहरुलाई पटक पटक झुक्याइरहेको भन्दै अब पनि पीडितको माग सम्बोधन नगरी यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिनुभयो ।

सम्बन्धित सामग्री

७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ७० वर्ष उमेर पुगेको जानकारी दिँदै ४५ वर्षअघि २४ वर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन् ।  एउटा सामान्य किसानको छोरो विभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको विषय उल्लेख गर्दै उनले आफूलाई प्रधानमन्त्रीसमेत बनाएकोमा सम्पूर्ण नेपालीमा आभार व्यक्त गरेका छन् । उनले […]

‘वाह ! अलैंची’ अभियान सफल पार्ने प्रतिवद्धता

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश–१ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र, होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु गरेको वाह अलैंची अभियान सफल बनाउन सबै एकजुट हुने प्रतिवद्धता जनाइएको छ ।झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघले आयोजना गरेको वाह अलैंची अभियानबारे अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अभियान सफल बनाउने प्रतिवद्धता जनाएका हुन् […]

'शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्'

संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटका क्रममा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छन् । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको भनाइ थियो । साथै भेटमा उनीहरुले गम्भीर म

निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने आयोगको प्रतिवद्धता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरुपमा निर्वाचन सफल बनाउने दृढता […]

गठबन्धनको गीत गाउन बन्द गरेर शक्ति बढाउन लाग्नुपर्छ :नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भएकै कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा महानगरपालिकामा उपस्थिति जनाउन सफल भएको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले निर्वाचन आयोगले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेका कारण आफ्नो पार्टीबाट उम्मेदवारी दिएका काठमाडौं महानगरको उपप्रमुख तथा केही उपमहानगरमा उपप्रमुख पदका उम्मेदवार पराजित भएको बताए ।उनले भने, ‘उम्मेदवार भएकाहरुको मात्र चुनाव चिह्न राखेर मतपत्र छपाइ

सुनिताले भनिन् ‘महानगरको साझा प्रतिनिधि भएर काम गर्छु’

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले इमान्दारिताका साथ कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । उपमेयरमा निर्वाचित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै महानगरबासी सबैलाई धन्यवाद दिएकी छन् ‘मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईंहरुले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी […]

मेयरका उम्मेदवार लालकिशोरको दाबीः जनकपुर त फेरिएछ भन्ने बनाएँ

जनकपुरधाम – जनकपुरधाम उपहानगरपालिका लागि सत्ता गठबन्धनका मेयर पदका उम्मेदवार लालकिशोर साहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमान मेयर साहले आफूले सीमित स्रोत साधनकाबीच महत्वपूर्ण कार्यहरु गर्न सफल भए पनि थुप्रै महत्वपूर्ण कार्यहरु गर्न बाँकी रहेको महसुश गर्दै आफ्नो दावेदारी प्रस्तुत गरेको बताए। उनले […]

हात्तीपाइलेविरुद्धको अभियान सफल पार्ने प्रतिवद्धता

नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको छ ।