विराटनगर / नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेल सेवानिवृत्त भएका छन् । ५८ वर्षे उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट अवकाश पाएका उनी सरकारी सेवा अवधिभर घुस र भ्रष्टाचारको विरोध गरिरहेका चर्चित सरकारी कर्मचारी हुन् । तर भ्रष्टाचारविरुद्धको अभियानले सार्थकता नपाउँदै र अभियान सफल हुन नसकिरहेकै अवस्थामा...
The post नेपाल सरकारका उप–सचिव प्रेम सञ्जेलले पाए अवकाश, जागिर अवधिभर घुस र भ्रष्टाचारको विरोध appeared first on Purbeli News.