काठमाडौँ,३० कार्तिक । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् । आज सुन्दरबजार नगरपालिका(८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे । आफू मुख्यमन्त्री छँदा थालनी गरेका र […]