एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् । ओलीले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन : ओली

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।उनले भने, 'गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र न

प्रचण्डको खुलासा– एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा थिए ओली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसीका बारेमा देखिएका विवाद समाधान गर्न निकालेको उपायका सम्बन्धमा जानकारी दिँदै यस्तो बताएका हुन् । गत वर्ष तत्कालीन नेकपा नेतृत्वको सरकारले एमसीसी सम्झौता पारित गर्ने प्रकृया अघि बढाउन खोज्दा आफूहरुले नै रोकेको प्रचण्डको भनाइ थियो ।ओली र आफू एउटै प

अमेरिकी राजदूतसँगको भेटपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे ओली

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन्। मंगलबार साँझ ओली बालुवाटार पुगेका हुन्।  सदनमा एमसीसी सम्झौता विचाराधीन रहेको तथा सत्ता गठबन्धनबीच नै प्रस्तावबारे एकमत नरहेको अवस्थामा ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।  प्रधानमन्त्रीको सचिवालयका…

ओली चढेको गाडीमा आक्रमण गर्नेमाथि गृहले थाल्यो छानविन

काठमाडौँ । सरकारले एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुमाथि छानविन गर्न थालेको छ । फागुन ८ गते एमसीसी संसदमा टेबल हुने दिन सांसदहरुको आवागमनमा अवरोध गर्ने र केपी शर्मा ओली चढेको गाडीमाथि आक्रमण गर्नेमाथि छानविन भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समूहबाट सडकमा […]

बालकोटमा ओली र कोइरालाको भेट

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्ने नेता कोइराला आज साँझ ओली निवास बालकोट पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमसीसी सम्झौता र संसदमा एमालेको अवरोधका विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ओलीलाई भेट्न बालकोट […]

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्री देउवाले ओलीको साथ मागे

काठमाडौं, २४ पुस : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने […]

एमसीसी सम्झौता– सत्ता गठबन्धनलाई निल्नु न ओकल्नु !

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्ने वा इन्कार भन्ने बारेमा निर्णय गर्न नेपाल सरकारसँग जम्मा ११ दिनको समय बाँकी छ । अमेरिकास्थित एमसीसीको केन्द्रीय कार्यालयले नेपाललाई एमसीसी स्वीकार्ने वा अस्वीकार गर्नेबारे डिसेम्बर महिनाभित्रमा निर्क्योल गर्न भनेको छ ।  एमसीसी मुख्यालयले दिएको ‘डेडलाइन’ सकिनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसद्मा पेश गर्ने तयारीमा जुटेका छन् । यसअघिको ओली सरकारले संसद् सचिवालयमा दर्ता गरिसकेको उक्त सम्झौता अहिलेसम्म संसद्को एजेण्डा बन्न सके...

‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ले असोज २२ गते विरोध र्‍याली र विरोधसभा गर्ने

काठमाडौं : ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ले सम्झौता खारेज नगराउँदासम्म संघर्षलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरेको छ। ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’को आज बसेको बैठकले आगामी असोज २२ गते दिउँसो १२ बजे माइतीघरबाट संसद् भवनसम्म विरोध र्‍याली र विरोधसभा गर्ने निर्णय समेत गरेको छ। बैठकले विगतको ओली सरकार र विप्लवले नेतृत्व…

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्।प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानुन न्याय तथा संसदीय माम