मौसमी कामदार पठाउने कानुनी आधार तयार, सरकारले श्रम स्वीकृति प्रदान गरी शून्य लागतमा पठाउने

काठमाण्डौ – मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवर बाटै पठाइने भएको छ । कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी सम्बन्धित पालिका र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाटै आवश्यक प्रक्रिया गरी मौसमी कामदार पठाउने नयाँ व्यवस्था भएको हो । मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ल्याउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नै प्रदान गरेर मौसमी कामदारका रूपमा पठाउने व्यवस्था गरेको छ ।  मौसमी कामदारका रूपमा नेपालीहरू विभिन्न त...

सम्बन्धित सामग्री

‘मौसमी कामदार’ ले अबदेखि वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने

अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको

‘मौसमी कामदार’ ले अबदेखि वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने

अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थानि निर्देशिका २०७९’ जारी गरेको छ । उक्त निर्देशिका नहुँदा सरकारले छोटो समयका लागि वैदेशिक रोजगारी जाने कामदारलाई अवैध मान्दै आएको थियो । अबदेखि भने वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मौसमी कामदारको रूपमा जान पाउने भएका छन् ।  अब कसरी जान पाउँछन् ?  विभिन्न देशले नेपालबाट छोटो समयका...