पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन- पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित सामग्री

पृथ्वी राजमार्ग आजै दुवैतर्फ सुचारु गरिने

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आउने भएको छ । अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझ सवा ६ बजेबाट एकतर्फी सुचारु भएकोमा आज दुईतर्फी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

तनहुँ – पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटक–पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। आज करिब दुई […]

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभिरमा आज दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

चितवन । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।