डब्ल्यूएचओको टोली बिहीबार चीन आइपुग्ने

२७ पुस, काठमाडौं । चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो । डब्ल्यूएचओको टोलीले जनवरीको सुरुबाट चीन भ्रमण सुरु गर्ने योजना बनाएको थियो । तर, गत साता डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले […]

सम्बन्धित सामग्री

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

हाङ्झाउ (चीन), ४ असोज । सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् । राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई दशकपछिको पहिलो औपचारिक चीन भ्रमण हो । राष्ट्रपति सी चिनफिङसँग शनिबार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सिरियाली राष्ट्रपतिले भाग लिनेछन् । यही असोज ५ […]

सुखद नतिजाको लक्ष्यसहित नेपाली टोली चीन यात्रामा

सन् १९८६ मा दक्षिण कोरियाको सिओल सम्पन्न दशौं एसियाडदेखि पदक जित्न थालेको नेपाल चीनको १९औं एसियाडमा पनि सुखद नतिजा ल्याउने लक्ष्यसहित बिहीबार चीन यात्रामा होमिएको छ।...

सुखद नतिजाको लक्ष्यसहित नेपाली टोली चीन यात्रामा

सन् १९८६ मा दक्षिण कोरियाको सिओल सम्पन्न दशौं एसियाडदेखि पदक जित्न थालेको नेपाल चीनको १९औं एसियाडमा पनि सुखद नतिजा ल्याउने लक्ष्यसहित बिहीबार चीन यात्रामा होमिएको छ।...

मेयर बालेन शाहद्वारा आफ्नो चीन भ्रमण रद्द

काठमाडौं–  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । […]

चीन भ्रमण फलदायीः परराष्ट्रमन्त्री

काठमाडौं, साउन २६ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै […]

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा […]

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार  चीन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने

२० साउन, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

अमेरिका एक चीन नीतिविरुद्ध गयोः नेकपा

नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन्।...

सरकारसँग चिढियो चीन

सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । 'म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण