नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन्।...
चीन–अमेरिका सम्बन्धमा विकसित भईरहेका पछिल्ला घटनाक्रमले वित्तीय बजारमा अन्योलता सिर्जना गरेको छ । एकातर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणले लामो समयदेखिको आधिकारिक सञ्चारको रिक्ततालाई अन्त्य गर्दै तनाव कम हुने आशा...
आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका र परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणको तयारी एकैसाथ सुरु भएको छ । प्रधानमन्त्री देउवा असार अन्तिम साता अमेरिका भ्रमणमा जाने तय भए पनि परराष्ट्रमन्त्रीको चीन भ्रमण...
काठमाडौं, ६ फागुन । नेपाल मामलामा अमेरिका र चीन खुलेआम टकरावमा उत्रिएका छन् । दुवै देशले एमसीसीबारे एक अर्कामाथि खुलेआम र विभिन्न माध्यमले आरोप लगाउन थालेका छन् । अमेरिकी राजदूतावासले आज सामाजिक सञ्जालमा एमसीसीको विषयमा वाक स्वतन्त्रता र तथ्यमा आधारित बहसको बलियो समर्थक भएपनि हिंसा या हिंसा भड्काउने किसिमको विचारहरु स्वीकार्य नहुने भन्दै चेतावनी दिएको […]
भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।
काठमाडौं : विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक गर्ने देश चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमति नजिक पुगेका छन्। दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले जलवायु परिवर्तनसँग लड्ने प्रयासहरु दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्।चीन र अमेरिकाले सन् २०१५ को पेरिस सम्झौताले तय
संसार अहिले चीन र अमेरिकाको टकहराटले आक्रान्त देखिन्छ । सन् १९८९ देखि हेनरी किसिन्जर र निक्सनको पदचाप र सहानभूतिले गर्दा चीन र अमेरिकाको सामीप्यता र समधुरता वढेको थियो । भूमडलीकरण र खुला बजारलाई प्रचूर मात्रामा लाभ लिदै चीनले अमेरिका लगायत यूरोप, एसीया र अफ्रिकामा आप्mनो व्यापारीक कारोवार र सञ्चाल बढाउन सफल भयो । जनसंख्यीक लाभांष […]
The post दोस्रो शित यूद्धको कहरमा अमेरिका र चीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच […]
सीएनएन। कोरोना खोपका कारण चीन र रूस विकासोन्मुख देशसँग नजिएका छन् भने अमेरिका टाढिएको छ। अहिले अधिकांश देशमा चीन र रूसले खोप बिक्री तथा सहयोग स्वरूप उपलब्ध गराइरहेको छ। अमेरिका भने आफ्नै देशका नागरिकलाई मात्र खोप लगाउन व्यस्त देखिएको छ। खोप उत्पादनमा चीन र रूस आपसमा मिलेका पनि छन्। रूसको स्पुतनिक-भी खोपको २६ करोड डोज चीनमा उत्पादन भइरहेको छ।
५ वैशाख, काठमाडौं । अमेरिका र चीन जलवायु परिवर्तन नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । अमेरिकी जलवायु दूत जोन केरी र चिनियाँ समकक्षी सिई जेन्हुआबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । वार्तापछि जारी गरिएको विज्ञप्तिमा जलवायु परिवर्तनको समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख छ […]