टिमुर र सतुवाको बिरुवाबाट वार्षिक २० लाख आम्दानी

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

सम्बन्धित सामग्री

विदेश निर्यात हुन थाल्यो म्याग्दीको टिमुर

म्याग्दी : जिल्लामा उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित रहेन। औषधीय गुणयुक्त मसला टिमुर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेको छ। यससँगै कृषकले राम्रो मूल्य पाउन थालेका छन्।खोल्सा, भिरालो जमिन र खाद्यान्न बाली उत्पादन नहुने ठाउँमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको बलियो माध्यम बनेको छ। खेतबारीमा गाईबस्तुबाटबाली जोगाउन बारको रूपमा लगाइने टिमुरको माग बढेपछि व्यावसायिक खेती विस्तार भइरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नग

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर, २३ मङ्सिर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर […]

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

२३ मंसिर, गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर […]

सल्यानमा टिमुर उत्पादन घट्यो

सल्यान : जिल्लामा यो वर्ष टिमुर उत्पादन घटेको छ। टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयम पानी नपर्दा उत्पादनमा कमी आएको हो। बनगाड कुपिण्डे नगरपलिका ९ सेरागाउँबाट मात्र  गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताए। गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेका उनले यो वर्ष २० किलो पनि पुग्न पनि गाह्रो भएको बताए। नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उनको भनाइ छ। ‘टिमुर बिक्री गरेर वर्षभर

म्याग्दीमा टिमुर टिप्न जर्मन प्रविधि भित्रियो

म्याग्दी, १५ मंसिर । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका–९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर […]

सिजी ब्रुअरीको टिमुर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।...

सीजी ब्रुअरीको टिमुर बियर बजारमा

काठमाडौँ– चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ। नेपालको बियर ‘नेपाल आईस’ ब्राण्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो। यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको दाबी छ। टिमुरको स्वादमा उत्पादन गरिएको यो बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ। नेपाली समाजमा परम्परादेखि टिमुरलाई […]

सल्यानका किसानलाई टिमुर टिप्न भ्याइनभ्याई (फोटो फिचर)

सल्यान : सल्यानका किसानलाई पाकेर रातै भएको टिमुर टिप्न र सुकाउने चटारो छ।जिल्लाका बागचौर, बनगाड कुपिण्डे, शारदा नगरपालिका दार्मा, कुमाख, छत्रेश्वरी गाउँपालिकाका किसानलाई यतिबेला टिमुर टिप्न भ्याइनभ्याई छ।नगदेबालीमा गनिने टिमुरलाई यहाँका किसानले आम्दानीको मुख्यस्रोत बनाउँदै आएका छन्।केही नउब्जने बारी र डिलमा रोपेर राम्रो आम्दानी हुने भएकाले किसानले व्यावसायिक टिमुर खेती गर्दै आइरहेका छन्।मसला र आयुर्वेदिक औषधिमा प्रयोग हुने टिमुर सल्यानको महत्वपूर्ण नगदेबाली मानिन्छ।टिमुरबाट सुगन्ध

टिमुर टिप्दै किसान

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिका, मेलतडीका एक किसान आफ्नो बारीमा फलेको टिमुर टिप्दै । टिमुर मसलाको रूपमा प्रयोग गरिन्छ ।

उच्च पहाडी क्षेत्रमा टिमुर खेती गर्न जोड

उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिमुर खेती विस्तार गर्नुपर्ने जोड दिइएको छ ।