प्रचण्डको प्रतिवेदनमा स्वास्थ्य: वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा जोड

प्रतिवेदनमा प्रचण्डले स्वास्थ्यलाई समेटेका छन्। स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा उनको जोड छ।

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : उपप्रधानमन्त्री यादव

सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिनुभएको छ । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोग, भोकको अभाव सँगै …

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव

बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको […]

शिक्षा–स्वास्थ्य क्षेत्रमा राजनीति हुनु हुँदैन: मुख्यमन्त्री यादव

मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्।...

काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो : अर्थमन्त्री

नुवाकोट : अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन्।आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, 'काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ, अब विकास गर्न लाग्नुपर्छ।' उनले काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्नेमा जोड दिए। 'काठमाडौँ–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ, एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो। यसका लागि तया

‘राजनीतिक स्थिरताबिना आर्थिक विकास असम्भव’

जनकपुर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्।समाजवादी युवा सङ्घको जनकपुरधाममा आजदेखि सुरु भएको राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताए।युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो। 'युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो', अध

साँगुरीगढी गाउँपालिकाको जोड शिक्षा, स्वास्थ्य र रोजगारी

धनकुटाको साँगुरीगढी गाउँपालिकाले उत्पादन, पर्यटन क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणलाई जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।‘पर्यटन, कृषि र पूर्वाधारको विकास, साँगुरीगढी समृद्धिको आधार’ भन्ने गाउँपालिकाको लक्ष्यलाई पूरा गर्नका लागि बजेटले गन्तव्य तयार गरेको र सोहीअनुसार नै बजेट आएको गाउँपालिका उपाध्यक्ष मुना राईले बताइन् । गाउँपालिकाले कृषि तथा पर्यटनमा […]

लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा

लुम्बिनी  प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र  गुणस्तरको शिक्षा,  स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ  । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको  राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख  गरेका छन् ।उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन  गर्न , किसानको स्तरमा  प्राविधिक पुराउने उल्लेख गरेका छन् ।

भौतिक संरचना निर्माणमा जोड

इनरुवा । कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले भने, ‘विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ ।’ उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा […]