सरकारी खर्च नहुँदा तरलता अभाव

केही महिनायता वित्तीय प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) मा देखिएको उचारचढाव अझै साम्य हुन सकेको छैन । पछिल्ला दिनमा यो झनै बढ्दो छ । सोही कारण बैंक तथा वित्तीय संस्थाले बैंक र राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । सरकारी खर्च नभएको, राजस्व संकलन बढेको, रेमिट्यान्स आप्रवाह घटेको, आयात बढेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता अभाव भएको बताइएको छ ।

सम्बन्धित सामग्री

चालु पुँजी कर्जासम्बन्धी नीतिको संशोधनलाई स्वागत गर्यो बैंकर्स संघले

काठमाडौं : नेपाल बैंकर्स संघले चालु पुँजी कर्जासम्बन्धी नीतिमा गरिएको संशोधनको स्वागत गरेको छ।मंगलवार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले कर्जासम्बन्धी नीतिमा गरिएको संशोधनले बजारमा सकारात्मक प्रभाव परेको बताएका हुन्। उनले बैंक वित्तीय संस्थाको सीडी रेसियो ८२/८३ प्रतिशत भए पनि लगानीयोग्य पुँजीको अभाव भएको बताए।उनले अर्थतन्त्र सुधार्न सरकारी खर्च बढाउनुपर्ने भन्दै बैंकमा तरलता अभाव कायम नै रहेको बताए। उनले उद्योग र अरु खालको पोर्टफोलियोलाई छुट्य

तरलता अभाव लम्बिने संकेत

आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा पनि वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको अवस्थामा सुधार आएको छैन । आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले तरलता अभावको समस्या समाधान हुने अपेक्षाविपरीत अवस्था झन् विकराल बन्दै गएको हो । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) निर्देशित सीमा (९० प्रतिशतभन्दा माथि) भन्दा माथि पुगेको, अन्तरबैंक दर ७ प्रतिशत हाराहारीमा पुगेको, बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी सुविधा (स्थायी तरलता सुविधा–एसएलएफ र ओभर नाइट–रिपो) अचाक्ली बढेकोलगायत कारण तरलता अवस्थामा सुधार नआएको स्पष्ट हुन्छ ।

राष्ट्र बैङ्कले तरलता अभाव कम गर्न ३० अर्ब बजारमा पठाउँदै

काठमाडौँ । फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता समस्या समाधान नभएपछि नेपाल राष्ट्र बैङ्कले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैङ्क तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, बरु घट्दो क्रममा छ । यही कारण बैङ्क तथा वित्तीय संस्थाको कर्जा निक्षेप (सीडी) अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि […]

तरलता अभाव कम गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, बरु घट्दो क्रममा छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप (सीडी) अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि पुगिसकेको छ ।

तरलता अभाव कम गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, बरु घट्दो क्रममा छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप (सीडी) अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि पुगिसकेको छ ।

६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । अहिले त्यसको सीमा ३० प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको छ । फलस्वरूप वाणिज्य बैंकहरूमा ४९ अर्ब निक्षेप थपिएको छ ।सरकारी खर्च, पुनकर्जाबापत आउने रकम पनि बढ्दै गएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए ।उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्

किन भयो तरलता अभाव ? यसो भन्छन् गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् ।  नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए ।   उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशा...

सरकारले खर्च गर्दा पनि किन प्रणालीमा तरलता अभाव देखियो? आदर्श बजगाईको विश्लेषण

विगतमा यतिबेला सरकारी खर्च उच्च भएर तरलता निकै सहजताको अवस्था भइसक्थ्यो। यसको प्रभावतले अन्तर बैंक सापटी दर निकै तल हुन्थ्यो भने