लक्ष्मीप्रसाद सापकोटा/ पर्वत सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई […]