बाइकप्रेमीहरू जमघट गर्ने एउटा काइदाको क्याफे

काठमाडौं । ‘बाइकर्स क्याफे’ । नक्सालस्थित नारायणचौरको सम्मुखमा पुगेपछि तपाईंले यही नामको क्याफे फेला पार्नुहुनेछ, जो चलनचल्तीको भन्दा भिन्न छ । प्रवेशद्वारमा देखिन्छ, कतै यात्रामा निस्कन लागेको झैं लाग्ने पुरानो मोडलको हार्ले डेभिडसन । पहिलो र दोस्रो विश्वयुद्ध झेलेको यो बाइक आफैंमा एउटा इतिहास मात्र होइन, प्रतिष्ठाको अर्को नाम पनि हो । तर, टु ह्विलर्सको […]