जनकपुरधाम : प्रदेश-२ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ। प्रदेशसभा भवन परिसरमा दोस्रो वार्षिकोत्सब समारोह चल्दैछ। बाहिर मुख्यद्वारमा भने भुक्तानी पाउन नसकेका उपभोक्ताहरू धर्नामा बसेका छन्।
गत आर्थिक वर्षमा गरेको कामको अहिलेसम्म भुक्तानी नदिएपछि धर्ना बसेको उपभोक्ता संघर्ष समितिका संयोजक रोषणसिंह राणाले बताए। उनका अन...