तिब्बतमा लम्बियो लकडाउन, नेपाल हिंडेका कन्टेनरबारे समन्वय सुरु

५ भदौ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएको छ । आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार (२४ अगष्ट) सम्मका लागि लकडाउन थप गरेको हो । लकडाउन थप भएसँगै त्यहाँ रहेका मानिसहरुमा कोभिड–१९ परीक्षण र उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य तीब्र पारिएको छ । तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त […]

सम्बन्धित सामग्री

एमाले कास्की अधिवेशन लम्बियो

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि ३ जना प्रतिस्पर्धामा छन् । २ दिनमा सम्पन्न हुने भनिएको अधिवेशन ४ दिनदेखि जारी छ । निर्वाचन मण्डलले मंगलबार अबेर अन्तिम नामावली प्रकाशन गरेको हो । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । क्षेत्री पार्टी केन्द्रीय […] The post एमाले कास्की अधिवेशन लम्बियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा आएन आजियाटा र स्पेक्ट्रलाइट युके

म्याद तामेल नहुँदा एनसेलको मुद्दा लम्बियो  सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा उच्च अदालत पाटनमा एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको मुद्दा लम्बिएको छ । अदालतले एनसेल खरिद–बिक्रीसम्बन्धी रिटमा आजियाटा र स्पेक्ट्रलाइट युकेलाई समेत...

मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – यूएस ओपन कप अन्तर्गत इन्टर मायमी र एफसी सिन्सिनाटिबीच जारी सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको हो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको हो । यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन […] The post मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो first appeared on हाम्रो खेलकुद.

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार […] The post फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सहमति जुट्न नसक्दा सत्ता गठबन्धनको बैठक लम्बियो

काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । गठबन्धनबीच अधिकांश महानगर उपमहानगरापलिकाको नेतृत्वबारे सहमति जुटेपनि नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्वको विवाद मिल्न नसकेपछि छलफल लम्बिएको स्रोतले जनाएको छ । शीर्षनेताहरुको छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका थिए । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा भएको बैठकमा आज उम्मेदवारको विषयमा […]

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । […] The post माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]

लम्बियो मनसुन

मौसमविद् भन्छन्– बंगालको खाडीमा विकसित भएको गुलाब नामक सामुद्रिक आँधीको प्रभावका कारण नेपालमा मनसुन लम्बियो संशोधित तालिकाअनुसार शनिबारसम्म मनसुन बाहिरिसक्नुपर्ने हो । तर, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ बुलेटिन जारी गर्दै भन्यो,...

मेस्सीको पिएसजी डेब्यु लम्बियो

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश गरेका छैनन् । योसँगै मेस्सीको पिएसजीको खेलमा डेब्यु अझै केही दिन लम्बिएको हो । आज हुने खेलमा नेइमार र लियन्द्रो पेरेडेसको पनि देखिने छैनन् । […]

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो

एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन लम्ब्याएको हो । भारतको अधिकांश शहरहरुमा लकडाउन गरिएको छ । त्यहाँ कोरोना संक्रमण भयावह भएको छ ।-फाइल तस्बिरः एजेन्सी