अमेरिकी राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन कुराकानी
२९ माघ, पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई देशबीच चलिरहेको तनावका बीच अमेरिकी राष्ट्रपति बाइडनले पहिलोपटक समकक्षी सीसँग टेलिफोन कुराकानी गरेका हुन् ।
सीसँग कुराकानी …
बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताएका छन् । राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष […]
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता तीनदिने भ्रमणको लागि साउदी अरब जाँदैछन्। राष्ट्रपति सी जिनपिङले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेकाे चिनियाँ सञ्चार माध्ययमले जनाएका छन्। यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन्। साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका […]
२१ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको […]
चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको …
चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित हुने निश्चित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ।
जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको...
चिनियाँ राष्ट्रपति सी जिनपिंग नेतृत्वमा बलियो रुपमा कायम छन् । दशकमा दुई पटक हुने नेतृत्व सम्बन्धी बहसमा उनी बलियो रुपमा रहेका छन् र आफ्ना सहयोगीहरुको नयाँ समूह निर्माण गर्न सफल भएका उनी ऐतिहासिक तेस्रो कार्यकालका लागि तयारी अवस्थामा रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले पोलिट्ब्युरो स्थायी कमिटिका चार शीर्ष पद र केन्द्रीय समितिका आधा […]
चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२०मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका...