नि:शुल्‍क भिसा हुने भएपछि दैनिक ५० बढी विदेशी अध्यागमन आउँदै

काठमाडौं : अध्यागमन विभागले बन्दाबन्दीका कारण नेपालमा रोकिएका पर्यटकहरूको भिसा नि:शुल्क गर्ने भएपछि दैनिक ५० भन्दा बढी विदेशी नागरिक भिसाको बारेमा बुझ्न आउने गरेका छन्। नियमित अन्तर्राष्ट्रिय उडान भएको १५ दिन भित्रमा स्वदेश फर्कन चाहेमा उनीहरुलाई नि:शुल्क भिसा सेवा प्रदान गर्ने अध्यागमन विभागले जनाएको छ। असार १ गतेदेखि भिस...

सम्बन्धित सामग्री

इ–भिसा सुरु : नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

नेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने...

जापानले विदेशी प्रतिभा आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने

जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभा आकर्षित गर्ने...

जापानले विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरू गर्ने

जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरू गर्ने जनाएको छ।देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ।  नयाँ प्रणाली अनुसार निश्चित शर्त जस्तै स्नातकोत्तर डिग्री भएमा कम्तिमा २० एक करोड ५० लाख अमेरिकी डलरको वार्षिक आय सुनिश्चित गरिने बताएको छ।  संसारभर राष्ट्रहरूले कुशल कामदारहरूलाई आकर्षित गर्न प्रतिस

जापानले विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने

जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ । नयाँ प्रणाली अनुसार निश्चित शर्त जस्तै स्नातकोत्त। डिग्री भएमा कम्तिमा २० एक …

अध्यागमन विभागले सच्यायो अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने नियम

६ वैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले अनअराइभल भिसा लिएर नेपाल आउने पर्यटकलाई नगद डलर बोक्नु पर्ने गरी ल्याएको नियम सच्याएको छ । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको छ । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने […]

विदेशी पर्यटकले ‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्

८ महिनामा २११ जना विदेशी नागरिक निष्कासित

६ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुनसम्म)मा नेपालले २११ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । नेपालमा भिसा सकिएको अवधिसम्म बसिरहेका तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । नेपाल आउन सवा […]

खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै

काठमाडौं । सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा दिने यसअघिकै सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि पछिल्लोपटक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकले […] The post खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश आज्ञा (भिसा) प्राप्त गर्न प्रवेश विन्दुमा दुवै खोप लगाएको १४ दिन पुगेको प्रमाण, ७२ घन्टा अघिको कोभिडको नेगेटिभ रिपोर्ट, होटल बुकको प्रमाण, पर्वतारोहरण र पदयात्राको […]