भारतकी स्टार खेलाडी सानिया मिर्जा र मेट पाविक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत र क्रोएसियाको जोडीले मिक्सड डब्ल्सको क्वार्टरफाइनल खेलमा रोमाञ्चक जीत हासिल गरे । उनीहरुले चौथो वरीयता प्राप्त ग्याब्रिएला डाब्रोवस्की र जोन पीयर्सलाई सीधा सेटमा पराजित गरेका हुन् । यस जीतका लागि उनीहरुले ठूलो संघर्ष गर्नुपरेको थियो । मिर्जा र पाविकको जोडीले अन्तत: डाब्रोवस्की र पीयर्सको जोडीलाई ६–४, ३–६ र ७–५ ले हराउन सफल भए । यो प्रतिस्पर्धा १ घण्टा ४१ मिनेटसम्म च