सरकारले भूमिहीन, सुुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई सम्बन्धित ठाउँमै गएर लालपुर्जा दिने भएको छ। यसका लागि एक शक्तिशाली सुकुमबासी आयोग गठन गर्ने तयारी भएको छ।
सल्यान : सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।राष्ट्रिय भूमि आयोग र जिल्लाका दशवटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनलगायत काम अगाडि बढाइएको छ। केही पालिकाले काम अन्तिम चरणमा पुर्याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि मंसिरभित्र लालपुर्जा वितरण गरिसक्ने
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गर्न थालेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकामा रहेका ३९ घर परिवारका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान सुरु गरेको हो । निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमिहीन दलित र बाँकी २९ […]
काठमाडौं : मोरङका भूमिहीन ३६ परिवारले आज लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरिन्।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका-६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारले लालपुर्जा पाएका हुन्। सोही कार्यक्रममा मन्त्री श्रेष्ठले यही वर्षभित्र गाउँ ब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपुर्जा वितरण गर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । मन्त्री श्रेष्ठले स्थानीय तहले उर
काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले […]
सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनःनापी र
मकवानपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् ।राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो […]
मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा […]
काठमाडौँ – संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्र पारिएको छ। मकवानपुरको बागमती गाउँपालिका–४ मा भूूमिहीन दलितलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त गर्ने गरी अभियान तीव्र पारिएको बताइन्। मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका […]
सिन्धुली : सरकारले पहिलोपटक भूमिहीन दलितलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरेको छ।राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन १०६ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन्।६७ वर्षको उमेरसम्म भूमिहीन भएर जीवन बिताएका दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडा भोला सदा मन्त्रीको हातबाट लालपुर्जा पाउँदा हर्षित छन्। उनी बागमती प्रदेश सरकारले