काठमाडौँ – संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्र पारिएको छ। मकवानपुरको बागमती गाउँपालिका–४ मा भूूमिहीन दलितलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त गर्ने गरी अभियान तीव्र पारिएको बताइन्। मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका […]