संस्कारले हरेक क्षेत्रलाई मर्यादित र सुसंस्कृत बनाउँछ । मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकाले यो सुसंस्कृत हुनु अझ अपरिहार्य छ । संस्कार सहितको राजनीतिक व्यवस्थाले शासन सञ्चालनलाई पद्धतिमा ल्याउने मात्र नभई सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ ।