डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले देशमा आमूल परिवर्तन गरेकाे दाबी गर्नुभएकाे छ ।
नेकपा (माओवादी केन्द्र) डोटीले आज साेमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्ठन सुदृढीकरण अभियान एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेकपा माओवादीका कारण देशमा आमूल परिर्वतन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, यो देशमा सबै चिजको परिर्वतन माओवादीले गरेको हो, जनताले निर्धक्कका साथ बोल्न पाएको र आफ्ना अधिकारका बारेमा बोल्न पाएक...
डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए । मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको र पार्टीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उहाँले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो …