गण्डकीमा ६२ प्रतिशत रोपाइँ, अझै मल आउने टुंगो भएन

पोखरा । गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् ।  प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी...

सम्बन्धित सामग्री

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

मल अभावका बीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिए ।तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

दमौली- मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका […]

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

दमौली । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान […]

तनहुँमा मल अभावबिच खेती गर्दै किसान, २० प्रतिशत रोपाइँ सकियो

काठमाडौं : मल अभावकाबिच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन्। जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन्। असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ। जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।…

गोबर मल खरिदमा किसानलाई अनुदान

चितवन : रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।नगर क्षेत्रमा एक टेलर मलको तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ