अमेरिकी राष्ट्रपति जो बाइडेनले टेक्सास राज्यले ६ हप्ता भन्दा पछि गर्भपतन गर्न नपाउने गरी ल्याएको कानुनको आलोचना गरेका छन् । टेक्सासमा महिलाहरुले ६ हप्तासम्मको मात्रै गर्भपतन गर्न पाउने नयाँ कानुन ल्याइएको छ । यस कानुनअनुसार ६ हप्ता भन्दा बढीको गर्भपतन गैरकानुनी हुने छ । राष्ट्रपति बाइडेनले टेक्सासको कानुनले महिलाको संवैधानिक अधिकारको हनन गरेको भन्दै आलोचना […]