बाँकेको नौबस्तास्थित बाल सुधारगृहबाट १५ जना फरार भएका छन् । बालबिज्याइँको आरोपमा बाल सुधारगृहमा सजाय भोगिरहेका उनीहरू आइतबार राति फरार भएका हुन् ।
‘सुरक्षा करबाहीका क्रममा सुधारगृह पूर्ण रूपमा खाली गराएर चेकजाँच गर्दा...
क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ ।घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको प्रहरीले बताएको छ।पीडित उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका
विराटनगर । दुई किलो युरेनियमको धुलोसहित १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु भरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर–९ बाट ८ जना पक्राउ परेका थिए । साउन […]
प्रहरीले चालू आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्।उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नौ दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ । लमजुङ प्रहरीका अनुसार गत आव ०७७(७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्त पक्राउ परेका थिए । उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन
लम्जुङ- प्रहरीले चालु आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्। उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नौ दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना […]
लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० फरार अभियुक्त पक्राउ गरेको छ। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला...
लमजुङ – लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना […]
लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् । गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो । अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फ
हेटौँडा : मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेका छन्। मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ७ सय १५ जना रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।
उनका अनुसार फरार…
१८ फागुन, काठमाडौं । पर्साको बहुदरमाईबाट मंगलबार तीन जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ का ४० वर्षीय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका-२३ का २३ वर्षीय जंगबहादुर साह र कलैया-१४ का ४० वर्षीय राजेश मेहता रहेका छन् । बहुदरमाई-१ स्थित बाँसघारीमा जुवा खेलीरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा […]