गण्डकी थन्डर्सको लोगो सार्वजनिक

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टीम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । गण्डकीले सोमबार आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो । गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए । इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।   फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

एमाले गण्डकी अधिवेशनको लोगो सार्वजनिक

नेकपा (एमाले) गण्डकी प्रथम प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । यही असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो एमालेले सार्वजनिक गरिएको छ ।

एमाले गण्डकीको प्रथम अधिवशेनको तयारी, लोगो सार्वजनिक

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने भएको छ । जसका लागि अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनल...

एमाले गण्डकीको प्रथम अधिवशेनको तयारी, लोगो सार्वजनिक

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने भएको छ । जसका लागि अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनल...

नवौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ।...

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ। शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो। खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर […]

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

पोखरा। प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्ययोजना तय गरेको छ।जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक र रणनीतिक कार्ययोजना तय गरेको हो। उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो र रणनीतिक कार्ययोजना सार्वजनिक गरेका थिए।

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो ।  लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परि...