काठमाडौं : अमेरिकाले नेपाललाई दिने भनिएको झन्डै ८० अर्ब रुपैयाँ अनुदान सहयोग पत्रमा हस्ताक्षर भएको छ। युएसएड र अर्थ मन्त्रालय बिच बिहीवार यस विषयमा हस्ताक्षर भएको हो।
यसअघि पनि युएसएडले नेपालको विकासका लागि अनुदान दिँदै आएकोमा यसपाला रकम थप गरेर उपलब्ध गराउन लागेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट स्वीकृत…