काठमाडौँ – टोखा-खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरूले सरकारसँग प्रश्न गरेका छन्। नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो? सो बारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन्। ‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा-खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार […]