बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक-सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएको छ । जीवनरक्षाका लागि स्वास्थ्य सेवा, खाद्यान्न उपलब्धताका लागि गरिने अस्तित्व-केन्द्रित खर्च र भौतिक पूर्वाधार र शिक्षामा गरिने लगानीबीचको खर्च …

सम्बन्धित सामग्री

‘राखेपको प्रस्तावविना नै खेलकुदमा बजेट’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवाला निकाय राखेपको प्रस्तावबिनाका कार्यक्रम बजेटमा समावेश हुने गरेको बताएका छन्।...

पूर्वाधार निर्माण आयोजनाको प्रगति सुस्त

चालु आर्थिक वर्ष (आव) को ६ महिनामा बजेटमा समावेश गरिएका अधिकांश योजनाको कार्यान्वयन पक्ष फितलो देखिएको छ।...

अर्थमन्त्रीलाई प्रश्न : सांसद्‍ले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छन् ?

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई सांसदले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छ भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभामा आगामी बजेटको छलफलमा बोल्दै सांसद पौडेलले उक्त प्रश्न गरेका हुन्। उनले भने, ‘नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ […]

बजेटमा घोरीही–तुलसीपुर चारलेन सडक समावेश नगर्नु दुःखद् : सांसद शर्मा

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले घोरीही–तुलसीपुर चारलेन सडकलाई बजेटमा समावेश नगर्नु दुःखद् रहेको बताएका छन्।  बुधबार राष्ट्रिय सभामा बजेटका विषयमा भएको छलफलमा उनले घोराही–तुलसीपुर साविक राप्तीकै लाइफ लाइन भएको भन्दै यसलाई...

सांसद खतिवडाकाे सरकारसँग प्रश्न: टोखा-छहरे सुरुङमार्ग बजेटबाट किन हरायो?

काठमाडौँ – टोखा-खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरूले सरकारसँग प्रश्न गरेका छन्। नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो? सो बारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन्। ‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा-खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार […]

यी हुन् गण्डकीको बजेटमा समावेश प्रदेश गौरवका आयोजना

गण्डकी प्रदेश सरकारले आउँदो आवको बजेट तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनियोजन गरिएको हो । भौतिक पूर्वाधारदेखि सूचना प्रविधि उद्यान सम्मका आयोजना समेटिएका छन् । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको गण्डकी विश्वविद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि रु २४ करोड विनियोजन गरिएको छ ।उक्त बजेटमा विश्वविद्यालयको स्वायत

बजेट वक्तव्यमा समावेश कार्यक्रम कार्यान्वयन गर्न पूर्वतयारी सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको विषयमा बैठक राखी यसको प्रभावकारी कार्यान्वयनमा […]

प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश

चर्चा सुरु भएको पाँच दशकपछि उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश भएको छ । त्रियुगा नगरपालिका १

बजेटमा समावेश गर्नुपर्ने विषयबारे राष्ट्र बैंकको सुझाव संकलन

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयबारे नेपाल राष्ट्र बैंकले नेपालगन्जका सरोकारवाला पक्षसँग सुझाव लिएको छ।...