डडेल्धुरा विवादमा रुमलियो काँग्रेस : पौडेलमाथि राजनीतिक ‘बेइमानी’को आरोप

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन यतिबेला केन्द्रीय विवादको विषय बनेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहद्वारा बहिस्कार गरिएको वडा अधिवेशनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।डडेल्धुरामा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादको बिउ अन्य जिल्लामा पनि रोपिने खतरा देखिन्छ । ०७७ फागुनमा गठित रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश जिल्लाको विवाद टुङ्ग्याएको थियो । समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता

सम्बन्धित सामग्री

अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका मन्त्री साउदले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन । ‘तरल रहेको परराष्ट्र नीति तथा […] The post अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोब्बर मतले देउवा अगाडी

डडेल्धुरा, मंसिर ६ । डडेल्धुरा प्रतिनिधिसभा गणना ११८५९ शेरबहादुर देउवा (नेपाली काँग्रेस)–६०२८ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–१७१८ सागर ढकाल (स्वतन्त्र)–२९५९ बदर ७४६

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र काँग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।यस्तै, उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।

डडेलधुरा पुगेर देउवाले भने ‘प्रदेशको राजधानी यतै सार्न सकिन्छ’

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्न सकिने बताएका छन् । काँग्रेसको चुनावी सभालाई मंगलबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीमा तोकिएको प्रदेश अस्थाई राजधानी डडेल्धुरा सार्न सकिने बताएका हुन् । ‘कोही कोहीले केही गरेन, प्रदेश राजधानी समेत डडेल्धुरा बनाईएन भनेर कुरा गरिरहेको मैले सुने […] The post डडेलधुरा पुगेर देउवाले भने ‘प्रदेशको राजधानी यतै सार्न सकिन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हानिएका थिए ।देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज  अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिका

कांग्रेसलाई जिताउन आरजुको आग्रह

डडेल्धुरा । तहमा काँग्रेसलाई जिताउन नेपाली काँग्रेस नेतृ डा. आरजु राणा देउवाले मतदाताहरुलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रि एवं काँग्रेस केन्द्रिय सभापती शेरबहादुर देउवा पत्नी डा.राणाले बुधबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा आयोजित काँग्रेस चुनावी सभालाई सम्बोधन गर्दै अवको निर्वाचनपछी देउवाको नेतृत्वमै सरकार गठन हुने भएकाले विकासका लागि स्थानीय तहमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरेकी हुन् […] The post कांग्रेसलाई जिताउन आरजुको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेस प्रवेश

डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । अजयमेरु गाउँपालिका–६ मा तत्कालिन निर्वाचनमा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका भण्डारी सहित दर्जनौ कार्यकर्ता सोमवार काँग्रेस पार्टीमा […] The post एमालेबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेस प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

डडेल्धुराका ७ वटै स्थानिय तहमा उम्मेदवारी दर्ता, कहाँ कुन पार्टीका उम्मेदवार ?

डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सबै पदका लागि उम्मेदवारी दर्ता भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले उम्मेदवारी दर्ता गरेका हुन्।नेकपा एमाले र नेपाली काँग्रेस बिपी गठबन्धनबाट प्रमुखमा काँग्रेस विपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतले जनाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट अमरगढीको नगर प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शसी अवस्