डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका मन्त्री साउदले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन । ‘तरल रहेको परराष्ट्र नीति तथा […]
The post अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....