दैलेख बजारमा बुधबार एकाएक बाजागाजा, झाँकी र र्याली निस्कियो । बाजागाजा र र्याली हेर्न सयौँ सर्वसाधारण एकैछिनमा जम्मा भए । सर्वसाधारणले ढाल तरबार नाचे, टाकटुके, लाखे नाचसहित पञ्चकन्याको टोली नाच्दै...
दैलेख : पाँच दशकपछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ। २०२८ सालमा दैलेखको कोतगढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्षपछि दैलेख ल्याइएसँगै कोत गढीमा पुन:स्थापना गरिएका हो।स्थानीय सरकार सञ्चालनसँगै जिल्लाबाट बाहिर लगिएको पुरानो ऐतिहासिक सम्पदा जिल्ला फर्काउने अभियानअन्तर्गत नेपाली सेनाको सुर्खेत ब्यारेकबाट २०७८ पुस २१ गते सुन्दरी तोपलाई दैलेखमा रहेको नेपाली सेना, स्थानीय प्रशासन र नारायण नगरपालिकाको संयुक्त पहलमा जिल्ला ल्याइएको थियो।बिहीबार दैलेखको कोतगढीमा प
१० असार, काठमाडौं । नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप पनि सुर्खेत नै लगिएको थियो । सुन्दरी तोपलाई बिहीबार बाजागाजा र झाँकीसहित दैलेखको नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको छ । […]
ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाकाे गणसगैँ सुर्खेत ल्याइएको थियो ।करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । कोतगढीमा राखिएकाे तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवा
सुर्खेत – ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत ल्याइएको थियो। करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका–१ मा रहेको […]
विसं २०२८ अघिसम्म दैलेखको कोतगढीमा राखिएको ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि पुनः सोही कोतगढीमा राखिने भएको छ । उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो । कोतगढी किल्ला बहादुर शाहको शासनकालमा १८४६ सालतिर निर्माण गरेको बताइन्छ । दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई …
दैलेख : सुन्दरी तोप दैलेख ल्याइएपछि रौनक बढेको छ। दैलेखको कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि बुधबार पुनः दैलेख ल्याइएको थियो।सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिने भएको छ।
दैलेख - दैलेखको ऐतिहासिक स्थल कोतगढीमा रहेको ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि फेरि दैलेख लगिएको छ ।
झण्डै ५० वर्षअघि २०२८ सालमा दैलेखमा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा झण्डै ३ महिना लगाएर सुर्खेत लगिएको ऐतिहासिक सुन्दरी तोप हिजो बिहान फेरि दैलेख लगिएको हो।
स्थानीय पालिका नारायण नगरपालिकाको पहल तथा नेपाली सेनासँगको सहकार्यमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरले ऐतिहासिक सुन्दरी तोप दैलेखको नारायण नगरपालिका-१ मा रहेकाे नेपाली सेनाको इन्द्रदल गुल्म...
झण्डै ५० वर्षपछि दैलेखमा पुनः सुन्दरी तोप सारिएको छ । बुधबार स्थानीय सरकारको पहलमा तोप सारिएको हो । जिल्लाको ऐतिहासिक कोत गढीमा राखिएको सुन्दरी तोप २०२८ सालमा दैलेखमा भोकमरी परेपछि ज्वालादल गुल्म सरेर सुर्खेत आउँदै गर्दा सुर्खेत सारिएको थियो । संघीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्य स्थानमा लगिएका ऐतिहासिक सम्पदाहरू ल्याउनुपर्ने माग गर्र्दै आएका थिए । नारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार विसीले नगरपालिकाको समन्वयमा स्थानीय
दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउन
दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइने भएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उत्त तोप २१ गते दैलेख ल्याइने भएको छ । तत्कालीन समयमा...