सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा अहिले मतगणना जारी छ । सिन्धुपाल्चोकमा राष्टिय गठबन्धनअनुसार तालमेल हुन सकेन ।
केही स्थानीय तहमा आपसी गठबन्धन भएको छ ।
यस्तो छ सिन्धुपाल्चोकको हालसम्मको मत परिणाम
चौतारा साँगाचोकगढी नगरपालिका
मेयर नेपाली ...