नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सुरुवाती आक्रामक ब्याटिङका बाबजुद लगातार विकेट गुमाएर संकटमा परेको छ।
जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा फुटेको छ।