अमेरिकी उपमन्त्री उज्रा जिया काठमाडौं आउने

नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट अर्को एक उच्चस्तरीय भ्रमण हुने भएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपालमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल आउन लागेकी हुन् ।

सम्बन्धित सामग्री

अमेरिकी विशेष संयोजक जिया काठमाडौंमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जिया शुक्रबार नेपाल आउनुभएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ । काठमाडौंमा शुक्रबार नेपालस्थित अमेरिकी दुतावासले गरेको एक कार्यक्रममा उहाँले नेपाली कलाकार एवं तेस्रो […]

अमेरिकी उपमन्त्री जिया नेपालमा : ‘सुन्दर देशमा आउँदा उत्साहित छु’

काठमाण्डाै – नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आउनुभएको छ । जिया तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा जियाको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । जियाले नेपालमा मानव अधिकार, न...

अमेरिकी मन्त्री उज्रा जिया नेपाल आउँदै

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री जिया नेपाल भ्रमणमा आउने  औपचारिक जानकारी दिएको हो ।मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै शुक्रबार अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेव

काठमाडौँ आइपुगिन उपमन्त्री जिया

काठमाडौँ । अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौँ आइपुगेकी छन्। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रवार अपराह्न काठमाडौँ आइपुगेकी हुन्। हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्।

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं, जेठ ६। अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् । मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य […]

अमेरिकी उपमन्त्री जिया आज आउँदै

अमेरिकाको वासिङ्टन डीसीबाट नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया भारतको नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं उत्रँदै छिन् ।

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् । मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग […] The post दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकी उपमन्त्री काठमाडौं आउँदै

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् ।

शुक्रबार नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो ।

शुक्रबार नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो ।