अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो ।