प्रदेश १ का मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले आफूविरुद्ध लागेको भन्दै प्रदेश सभाका १५ सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेका छन् ।आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले यस्तो कदम चालेका हुन् ।राईद्वारा जारी विज्ञप्तिमा भीम आचार्य, राजेन्द्र कुमार राई, टंक आम्बुहाङ, कुलप्रसाद साम्बा, सावित्रा कुमारी र...