काठमाडौँ– कोरोना महामारीका बीच काठमाडौँको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ। गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने परम्पराअनुसार मंगलबार रोपाइँ जात्रा मनाइएको हो। रोपाइँ जात्रा विशेषगरी नेवार समुदायले मनाउने गरेका छन्। मल्लकालीन राजा प्रताप मल्लको पालादेखि उक्त जात्रा मनाउने प्रचलन सरु भएको बताइन्छ। धान रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ जात्रा मनाइन्छ। यो जात्रा नेवार समुदायले साँस्कृतिक पर्वको रुपमा […]