पाल्पा - आज १५ असार । राष्ट्रिय धान दिवस । यसपालि मनसुन सुरु भएसँगै पानी परेकाले काठमाण्डौ उपत्यकासहितका ठाउँमा छिटै रोपाइँ भएको छ ।
धेरै ठाउँमा यतिबेला रोपाइँको चहलपहल छ । पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँटमा पनि रोपाइँ भइरहेको छ ।
५ हजार रोपनी बढी क्षेत्रफल रहेको माडीफाँटमा अहिले आधाभन्दा धेरै क्षेत्रमा रोपाइँ सकिएको छ ।
हेर्नुहाेस् तस्बिर :