जिल्ला प्रशासन बैतडीमा बारअनुसारको सेवा

बैतडी : कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकोले जिल्ला प्रशासन कार्यालयले  पालिकाअनुसार सेवा दिन थालेको छ। कार्यालयले सार्वजनिक गरेको सूचनामा आइतबारदेखि शुक्रबारसम्म फरक दिन फरक÷फरक पालिकालाई सेवा दिइने जनाएको हो।जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिने सेवाहरु शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई आइतबार,मेलौली नगरपालिका र सिगास गाउँपालिकाकालाई सोमबार,दोगडाकेदार र डिलाशैनी गाउँपालिकाकालाई मंगलबार,सुर्नया गाउँपालिकाकालाई बुधबार,पाटन नगरपालिकाकालाई बिहीबार र दशरथचन्द नगरपाल

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय काभ्रेमा बिदाको दिन सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिदाको दिनपनि सेवा दिन सुरु गरेको छ । राहदानीको माग धेरै हुने भएकाले सहजकताका लागि बिदाको दिन पनि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । शनिबार जिल्ला प्रशासन कार्यालयबाट ८० जनाले सेवा लिएका थिए भने आइतबार (प्रजातन्त्र दिवस)को दिन ७५ जनाले सेवा लिएका छन् । […]

जिल्ला प्रशासन कार्यालय बैतडीले राति पनि सेवा दिँदै

जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।  पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको  भारतीको भनाइ छ । उनले भने, “टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।

जिल्ला प्रशासन कञ्चनपुरमा वारअनुसार सेवा

कञ्चनपुर : कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गरेका सेवाहरू पुनः सुरू गरेको छ। अत्यावश्यकबाहेकका सेवा बन्द गरेको कार्यालयले आ देखि बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भएको हो।प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले सेवा प्रवाहसम्बन्धी जारी गरेको सूचनामा नयाँ नागरिकताका लागि बारअनुसार सेवा प्रदान गरिने जनाइएको छ। आइतवार र सोमवार बेदकोट, कृष्णपुर र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ।यसैगरी, मंगलवार र बुधवार दोधाराचाँदनी, शुक्लाफाँ

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ ।  कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको  अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा आलोपालो सेवा

वीरगन्ज । कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको छ । आगामी माघ २ गते आइतबारदेखि लागू हुने गरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सो […]

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामकालागी स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड […]