काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि राजनीतिक दलले कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्र चुनावी आमसभा गर्न पाउने भएका छन् । निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था अनुसार राजनीतिक दलले चुनावी आमसभा बुधबारदेखि निर्वाचन हुनु ३ दिनअघिसम्म गर्न पाउने निर्वाचन आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ (म) […]