काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित काठमाडौं विश्वविद्यालय मातहतका कलेजले शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनले विरोध जनाएका छन् । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले राज्यले तोकेकोभन्दा धेरै आफूखुसी शुल्क लिएको गुनासो आएको र...