छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग नेशनल मेडिकल कलेजले माग्यो ८ लाख अतिरिक्त शुल्क, परीक्षा फारम भर्न रोक

कलेजले अतिरिक्त शुल्क मागेको भन्दै ४ जनाले नै संयुक्त रुपमा चिकित्सा शिक्षा आयोग र आइओएममा निवेदन समेत दिएका छन्।

सम्बन्धित सामग्री

८ लाख अतिरिक्त शुल्क लिएको भन्दै पिपल्स डेन्टल कलेजका विद्यार्थी आन्दोलित

कलेज प्रशासनसँग सोमबार करिब तीन घण्टा वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएको उनले जानकारी दिए। उल्टै कलेज प्रशासनले कलेजबाट भर्ना रद्द गर्ने धम्की दिएको उनले बताए।

एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !

कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।