साविक विजेता फ्रान्सलाई समूहमै रोक्ने अष्ट्रेलिया र डेनमार्कको प्रयास

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ । त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो […]

सम्बन्धित सामग्री

पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

लाबुसेनको शतकमा अष्ट्रेलियालाई हारबाट बच्ने झिनो आशा

एजेन्सी – मार्नस लाबुसेनको शतकमा विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध हारबाट बच्ने झिनो आशा बढेको छ । चौथो दिनको खेल सकिदा अष्ट्रेलिया ७१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ । चौथो दिन वर्षाको कारण अन्तिम ससेन मात्रै हुन सक्यो । अष्ट्रेलिया अझै ६१ रनले पछि छ […] The post लाबुसेनको शतकमा अष्ट्रेलियालाई हारबाट बच्ने झिनो आशा first appeared on Hamro Khelkud.

अष्ट्रेलियालाई इनिङ अन्तरको हारको डर

एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलियालाई इंग्ल्यान्डविरुद्ध इनिङ अन्तरको हारको डर बढेको छ । तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया दोस्रो इनिङमा ११३-४ को अवस्थामा छ । अष्ट्रेलिया अझै १ सय ६२ रनले पछि परेको छ । इंग्ल्यान्डले सानदार ब्याटिङका साथ विशाल योगफल बनाउँदै पहिलो इनिङमा २ सय ७५ रनको बलियो […] The post अष्ट्रेलियालाई इनिङ अन्तरको हारको डर first appeared on Hamro Khelkud.

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले […]

विश्वकप फुटबल फ्रान्ससंगै अष्ट्रेलिया नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स …

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?

१४ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ । अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट […]

साविक विजेता फ्रान्स विजयी, अष्ट्रेलिया ४–१ ले पराजित

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो। फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे। यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक […]

विश्वकप फुटबल : साविक विजेता फ्रान्सको शानदार सुरुवात, अष्ट्रेलिया ४-१ ले पराजित

काठमाडौं । ओलिभर जिरुडको दुई गोल मद्दतमा साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ । फ्रान्सका एड्रिएन र्‍याविओट र किलिएन एमबाप्पेले एक-एक गोल गरे । मुख्य खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएपछि घाइते बाघ जस्तो बनेको फ्रान्सले पहिलो खेलमै सुखद् नतिजासहित उपाधि रक्षा अभियान बलियो […]

टि२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ । पाकिस्तानले न्युजिल्यान्डसँग खेल्नेछ । साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया सुपर १२ को समूह ए बाट नेटरनरेटको कारण बाहिरिन पर्यो । यस पटक विश्वकपमा ब्याटर भन्दा बलर हाबी बढी भएका छन् । यस विश्वकपमा अपेक्षा गरेका थुप्रै स्टार […]

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]